Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना


    मंगलबार, फाल्गुन ३० २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

    सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

    दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार