Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • दिपायलमा आगलागीबाट एक होटलमा क्षती


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दिपायल पिपल्ला बजारस्थित एक होटलमा आगलागी भएको छ । शुक्रबार साँझ ७ बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएर मनकामना होटलमा आगलागी भएको हो ।

    आगलागीबाट होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ । होटलसँगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको थियो । समयमै आगो नियन्त्रणका लागि स्थानीय खटिएपछि थप क्षती हुनबाट बचेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार