Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्जमा थप एक संक्रमितको मृत्यु


    शनिबार, भाद्र ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज ।  कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।

    कोरोना संक्रमणबाट बहुदरमाई नगरपालिका–४, डकैला बहुअरीका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। ती पुरुषको नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका डा. दीपक कुशवाहाले जानकारी दिए।

    उच्च रक्तचाप, मुटु र दम रोगबाट ग्रसित ती पुरुषलाई भदौ ४ गते कोरोना पुष्टि भएको थियो। योसँगै पर्सामा मात्रै कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार