Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • शुक्रबार थपिए कोरोनाका ८ सय ३८ संक्रमित


    शुक्रबार, भाद्र ५ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् । यीसहित हालसम्म संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए।

    त्यस्तै विगत २४ घण्टामा २ सय ५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

    त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार