Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, भाद्र ४ २०७७
    6.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

    यसअघि सोमबार नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो । स्रोतका अनुसार मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ । बिहीबार साँझ ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

    गत चैत ११ गतेबाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार