Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशका थप ६ जनामा कोरोना संक्रमण


    बिहिबार, भाद्र ४ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा तीन महिला र तीन पुरुष छन् । 

    आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका ती जना, तनहुँका दुई र स्याङ्जाका एक जना रहेका छन् ।

    योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार