Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई


    मंगलबार, फाल्गुन ९ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई नियुक्त भएका छन् । आज भट्टराईले टेलिकमको सह–प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

    टेलिकमले कम्पनीको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप( प्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी दिइएको कम्पनीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार