Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निदान अस्पतालका १२ कर्मचारीमा कोरोना पुष्टि


    बुधबार, भाद्र ३ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको निदान अस्पतालमा १२ जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

    अस्पतालका डा. पुकारचन्द्र श्रेष्ठले मंगलबार आईसीयूमा कार्यरत तीन स्वास्थ्यकर्मी, पाँच जना गार्ड र अन्य कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिए।

    डा. श्रेष्ठले थप संक्रमण फैलिन नदिन सेवा बन्द गर्नुपरेको बताए। पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमण व्यापक रुपमा फैलिइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार