Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईयूका लागि नेपाली राजदूतमा राजभण्डारी


    मंगलबार, भाद्र २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले युरोपियन युनियन (ईयू) का लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा भण्डारीलाई ईयू र बेल्जियमका लागि नेपाली राजदूत नियुक्त गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार