Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नामिवियाविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने


    शनिबार, फाल्गुन ६ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालमा र नामिबियाबिचको खेल सुरु भएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।

    हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

    लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार