Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • चितवनमा भीड हटाउन हवाइ फायर


    सोमबार, भाद्र १ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनमा भीड हटाउनका लागि हवाइ फायर भएको छ ।

    चितवन प्रहरीका अनुसार निषेधाज्ञा गरिएको समयमा चितवनको राप्ती नगरपालिकाको पिप्लेमा ढुंगाको निहुँमा विवाद हुँदा भीड हटाउनका लागि एक राउण्ड हवाई फायर गरिएको हाे।

    चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले निषेधाज्ञा गरिएको समयमा अनावश्यक भीड जम्मा भएको हुँदा भीड हटाउनका लागि हवाई फायर गर्नु परेको जानकारी गराए ।

    स्थानीयबासीका अनुसार आइतबार एक महिलाले पूजाको लागि भन्दै त्यहाँ रहेको एउटा ढुंगा लगेको निहुँमा स्थानीयहरूले आफ्नो ठाउँको देउता लगेकोले फिर्ता ल्याउनुपर्छ भन्दै भीडभाड गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार