Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम


    मंगलबार, मंसिर १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  

    दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

    बुधबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार