Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड (फोटो फिचर)


    आइतबार, कार्तिक २७ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।

    2.jpg
    3-2.jpg
    4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार