Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम : तीन प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना


    बिहिबार, कार्तिक १७ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ । जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

    शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ ।

    राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार