काठमाडौं । हिजो मात्र नेकपा एमाले त्यागेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीबाट निर्वाचन लड्ने भएका छन् ।भुसालले हिजो शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको घोषणा गरेका थिए । एमाले त्यागेका भुसाललाई एकीकृत समाजवादीले रुपन्देही १ मा कलम चिह्नबाट निर्वाचन लड्न भनेको हो । त्यहाँ एमाले सचिब छबिलाल बिश्वकर्मा उम्मेदवार छन् ।
भुसालको गृह क्षेत्र पनि रुपन्देही १ नम्बर नै हो । भुसाललाई समाजवादीले पार्टी बाट वा पार्टीको चिन्ह लिएर स्वतन्त्र हैसियतमा चुनाव लड्न भनेको छ । गठबन्धनले भुसाललाई सहयोग गर्ने भनिसकेको छ । माओवादीले आफ्नो चिन्ह लिएर प्रतिस्पर्धा गर्न भनेको थियो तर उनले अस्विकार गरेका छन् । अन्तिममा भुसालले कलम चिन्हबाट प्रतिस्पर्धा गर्ने तयारी भैरहेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend