Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनुमति बिना कर्मचारीको सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन


    बिहिबार, असोज ६ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले उक्त विज्ञप्तिमा सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन उल्लेख गरेको छ ।

    आसन्न निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा वाधा उत्पन्न हुने भएकाले आयोगले निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार