Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेकपा एमालेको संविधान दिवसको अवसरमा पदयात्रा (फोटो फिचर )


    शनिबार, असोज १ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज  संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै काठमाडौंमा  वाकथन (पदयात्रा) निकालेको छ ।

    संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन  शुरु गरेको हो । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो ।

    पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    walk.jpgkp.jpgpad yatra.jpegoli.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार