Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओलीले गरे सांसदलाई बिदाइ 


    शुक्रबार, भाद्र ३१ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । ओलीले बिदाइ गर्दा भोलिदेखि संसद नरहने भन्दै आफ्ना सांसदलाई गाउँ गाउँ जान आग्रह गरेका छन्। 

    शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् ।

    उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । ‘उनले भने, ‘भोलिदेखि संसद रहँदैन। हामी सबैले आफ्ना उम्मेदवार जिताउन गाउँ गाउँ जानुपर्छ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार