Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेपालले १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना छः प्रचण्ड


    आइतबार, भाद्र २६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना रहेको बताएका छन् ।

    राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार