Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राणासँगको दोस्रो दिनको बयान सकियो, १९ गते पुनः बोलाइयो


    बिहिबार, भाद्र १६ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । साढे ६ महिनाअघि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिएको छ । राणाले समितिमा आज २ घन्टा बयान दिएका छन् । 

    महाभियोग सिफारिस समितिमा रहेका एमालेका सांसदहरु काठमाडौं उपत्यका बाहिर जानुपर्ने भएकाले २ घन्टामात्र बयान लिएर पुनः भदौ १९ गते बस्नेगरी राणालाई पठाइएको छ । 

    सांसदहरुले राणालाई आज २ वटा प्रश्न सोधेका छन् । भ्रष्टाचारमा संलग्न भएको, संविधान अनुसार न्यायपालिकाको नेतृत्वमा बसेर कार्यपालिकामा हस्तक्षेप गरेको बिषयमा प्रश्न सोधिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार