काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक केही समयपछि बस्दैछ । अपराह्न ४ बजे सिंहदरवारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
आजको मन्त्रिपरिषद बैठकले रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव खटाउने निर्णय गर्ने संभावना छ । बैठकले अर्थमन्त्रालयको सचिव नियुक्त गर्ने छ । अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएपछि अर्थसचिव रिक्त छ । जनार्दन शर्मा अर्थमन्त्रीमा पुनर्वहाली भएपछि मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएर गएका हुन् ।
राजस्व सचिव कृष्णहरि पुस्करले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न कुनै पनि सचिव त्यति इच्छुक नभएकाले अर्थसचिवमा कृष्णहरि पुस्करकै संभावना रहेको चर्चा छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend