Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई साउन ३० र ३१ गते प्रशिक्षण दिने


    सोमबार, साउन २३ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

    यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ ।

    बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो ।

    प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार