Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहानै नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको भूकम्प


    शनिबार, साउन २१ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५: २६ मा भूकम्पको धक्का महसुस भएको थियो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युड गएको हो ।

    गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार