Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच दिने भ्रमणमा आज जापान जाँदै प्रचण्ड


    शुक्रबार, साउन २० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज साँझ जापान जाँदैछन् । आज राति साढे १० बजको नेपाल वायु सेवा निगमको फ्लाइटबाट जापान जान लागेका हुन् ।

    जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी आज बेलुका १०:३० बजे जापान जान लागेको प्रचण्डका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए। उनले त्यहाँ कसकसलाई भेट्दैछन् भन्ने खुलाएका छैनन् । 

    यसअघि उनी भारत भ्रमणमा गएका थिए । उनी साउन २५ मा स्वदेश फर्किनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार