Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव छाडेका नेकपा बहुमतबीच एकता


    शुक्रबार, साउन २० २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेकपा छाडेका नेकपा बहुमतबीच एकीकरण हुने भएको छ। 

    दुई दलबीच बसेको संयुक्त बैठकले एकतालाई अघि बढाउने निर्णय गरेको हो। सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरिएको संयुक्त विज्ञप्तिमा जनाइएको छ। 

    साथै, क्रान्तिकारी कम्युनिस्ट पार्टी, संगठन र व्यक्तित्वहरुलाई समेत यस प्रक्रियामा सामेल हुन आग्रह गरिएको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार