Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुने ‘कन्फर्म’


    बिहिबार, साउन १९ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने लगभग ‘कन्फर्म’ भएको बालुवाटार श्रोतले जनाएको छ ।

    यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । ले सोहीअनुसार प्रस्ताव लगेको हो । 

    गृह मन्त्रालयको प्रस्तावलाई पास गर्दै मिति तोकिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार