काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रार पदमा सूर्य संग्रौला नियुक्त भएका छन् ।
संग्रौला नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा.डिला संग्रौलाका पति हुन् । सत्ता गठबन्धनको भागबण्डाका क्रममा रजिष्ट्रार पद कांग्रेसको पोल्टामा परेपछी सांसदपती संग्रौला रजिष्ट्रार पदमा नियुक्त भएका हुन् ।
प्रतिष्ठानका उपकूलपतिको सिफारिसमा सहकूलपति समेत रहेकी स्वास्थ्यमन्त्री भवानी खापुङले संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेकी हुन् ।
प्रष्ठिानका तत्कालीन राजिष्ट्रार मोहनचन्द्र रेग्मीले एक वर्ष पहिलानै पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
त्यस्तै मन्त्री खापुङले प्रतिष्ठानको अस्पताल निर्देशक (मेसु) मा डा.जगतप्रसाद यादवलाई नियुक्त गरेकी छिन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend