Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियूको विरोध प्रदर्शन


    बुधबार, साउन १८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियू बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि विरोध प्रदर्शन गरेको छ । 

    उपत्यका बिशेष कमिटीले भारतबाट मूल्य घटेर आएपनि निगमले  मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो ।  

    आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार