Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • देशमा भरोसा लायक नेता नभएर राजनीतीमा आएको हुँ : रवि लामिछाने


    मंगलबार, साउन १७ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संयोजक रवि लामिछानेले नेपालमा भरोसा गर्न लायक मान्छे नभएकाले आफू राजनीतिको फोहोर सफा गर्न मैदानमा आएको बताएका छन् ।
    सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नुको विकल्प नरहेको बताए ।

    आँखा अगाडि मृत्यु देखेर आएकाले आफू कसैसँग पनि नडराउने बताउँदै उनले देशको भविष्य निर्धारण गर्न र विधिको शासन कायम गर्न आफुहरु आएको बताए ।

    उनले राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि ठाउँ नभएको समेत बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार