Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • डिपोबाटै गायब भयो तीन सय बीस बोरा नून, ठेकेदार भन्छन घुस नदिदा डिपो प्रमुखले गरे षड्यन्त्र


    मंगलबार, साउन १७ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सरकारले मुगुको लागि प्रदान गरेको नून बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।

    ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नून गमगढीस्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।  

    आर्थिक बर्ष २०७८–०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार