Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यस्तो छ आज साउन १७ गते मंगलवारको मौसम पूर्वानुमान


    मंगलबार, साउन १७ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। केही दिनदेखि देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । कतिपय ठाँउमा  वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन्।

    मौसम पूर्वानुमान महाशाखा अनुसार आज मंगलवार पनि देशभर मनसुन सक्रिय रहेको  छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक९दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार