Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महँगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन


    सोमबार, साउन १६ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले  आज जनसरोकारका विषयमा काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ ।

    मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै एमालेले  विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो ।

    जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिका पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार