Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले महँगीबिरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै


    सोमबार, साउन १६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले  आज महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

    सरकारले महँगी नियन्त्रणका लागि कुनै पनि ठोस पहल  नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । 
    जनप्रदर्शन आज दिउँसो २ बजे वसन्तपुरबाट  सुरू हुने एमालेले जनाएको छ । महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागिएको एमालेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार