Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • काठमाडौं आइपुगे अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु


    बिहिबार, साउन १२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् ।

    उनी आज अपरान्ह नयाँदिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेका हुन् ।

    भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री लुको भ्रमण नियमित रहेको अमेरिकी दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार