Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७१० जना कोरोनाका संक्रमित थपिदा, दुईजनाको मृत्यु


    बिहिबार, साउन १२ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ ।

    ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्जसमेत भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार