Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट एकैदिन दुई जनाको मृत्यु, थपिए ३४७ संक्रमित


    आइतबार, साउन ८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

    तीन हजार ८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार