Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)


    बुधबार, असार २९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन् । 

    काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

    bhanu jayanti deuwa.jpg
     
    9.jpg
    8.jpg
    7.jpg
    6.jpg
    5.jpg
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार