काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बहुमत स्थायी समिति सदस्यहरुले बैठकको तयारी गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छलफलका लागि बोलाएका हुन्।
आजका ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक प्रधानमन्त्री ओलीले तयारी नपुगेको भन्दै एकतर्फी रुपमा स्थगित गरेका थिए र तर बहुमत सदस्यले बैठक राख्ने तयारी गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग अहिले अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा रहेको स्रोतले जनाएको छ।
बैठक सुरु भएपछि ओलीले बोलाएका कारण दुई नेता भेट्न गएको स्रोतले बताएको छ । स्थायी समितिका अन्य नेताहरु अहिले पनि बैठक कक्षमै बसिरहेका छन्।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend