काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम मौन देखिएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध खुलेर लागेका उनी पछिल्लो समय नरम बनेको पाइएको छ ।
विशेषगरी ओलीको तर्फबाट महाधिवेशनपछि अध्यक्ष बनाउने आश्वासन पाएपछि उनको बोली फेरिएको विश्लेषण भैरहेको छ ।
यही सन्दर्भमा गौतमले प्रेस सहयोगी विश्वमणी सुवेदीमार्फत पार्टी एकता जोगाउन भन्दै दुई अध्यक्षलाई ६ बुँदे सुझाव दिएका छन्।
उनको अधिकांश सुझाव भने ओलीको भनाइसँगै ठ्याक्कै मिल्ने खालको छ । ओलीले आफूले अहिले तत्कालै राजीनामा नदिने तर मन्त्रिपरिषद् हेरफेर गर्न सकिने, महाधिवेशनपछि नेतृत्व परिवर्तन गर्न सकिने लगायतका प्रस्ताव राख्ने गरेका छन्। गौतमको सुझाव सोही प्रस्तावको सेरोफेरोमा रहेको छ ।
गौतमले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष लगायतका सुझाव दिएका हुन् ।
यस्तो छ गौतमको सुझाव:-

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend