Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान (फोटोफिचर)


    शनिबार, जेष्ठ २८ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । 

    कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो । 

    2.jpg
    3.jpg

     

    1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार