Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • काठमाडौंमा भूकम्पको धक्का महशुस


    शनिबार, जेष्ठ २८ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ।

     आज शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो  । भक्तपुर  जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
    भूकम्पको धक्का ठूलै भएकाले मध्यरातमा भए पनि मानिसहरु घर बाहिर निस्किएका थिए भने  हल्लाखल्ला पनि मच्चिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार