Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • मधेस र सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै


    आइतबार, जेष्ठ २२ २०७९
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज अपरान्ह ४ बजे बोलाईएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हो ।

    मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार