वीरगन्ज । वीरगन्ज महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्।
मेयर पदमा उम्मेदवारी दिएका जसपाका राजेशमान सिंहले ३८ हजार ४३७ मत ल्याएका छन्। सिंहका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सरावगीले १९ हजार ६७९ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ८७५ मत प्राप्त गरेका छन्।महानगर प्रमुखमा एमाले उम्मेदवार सरावगी भन्दा १९ हजार ४८३ मतले सिंह अगाडि छन्।
साथै उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मत ल्याएका छन्।उनका प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ६ हजार ५६८ मत मात्रै प्राप्त गरेका छन्।
उपप्रमुखमा लोसपाका झा भन्दा १८ हजार ३४७ मतले गठबन्धनका उम्मेदवार आलम अगाडि छन् । राप्रपाकी बिना जैसवालले ४८३४ मत पाएकी छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend