Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरमा रेनुको फराकिलो अग्रता कायमै


    शुक्रबार, जेष्ठ ६ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै अग्रता हासिल गरेकी छन्।

    आज बिहान सम्मको गणनाअनुसार उनले २० हजार ४९२ मत ल्याएकी छन्। ५४ हजार ४२ मत गन्दा उनले यो मत ल्याएकी हुन्।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन्। 

    नेपाल समय
    उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ र राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत ल्याएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार