Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको गृह जिल्लाका १० तहको प्रारम्भिक नतिजामा काँग्रेसकाे ७ वटामा अग्रता, एमाले २ मा सीमित


    आइतबार, जेष्ठ १ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । केपी ओलीको गृहजिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत परिणामको प्रारम्भिक नतिजा आउन थालेको छ ।

    १० तह मध्येको प्रारम्भिक नतिजामध्ये काँग्रेसले कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका,कमल गाउँपालिका र काँग्रेसकै वागी रहेको कन्काई नगरपालिकामा अग्रता ललिएकाे छ । 

    त्यस्तै प्रारम्भिक नतिजामा एमालेले अर्जुनधारा नगरपालिका र शिवसतासी नगरपालिकामा अग्रता लिएको छ ।

    दमक नगरपालिकामा राप्रपाका मेयरले अग्रता लिएको निर्वाचन आयोगले अपडेट गरेको आधिकारिक साइडमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार