Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरः रेनु दाहालको फराकिलो अग्रता, ७० मतले अगाडि


    शनिबार, बैशाख ३१ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा सुरुवातदेखि नै अग्रता हासिल गरेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

    मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका प्रमुखका उम्मेदवार बिजय सुवेदीकोभन्दा दाहालले ७० मत बढी प्राप्त गरेकी छन् ।

    दाहालले ३७४ मतका साथ अग्रता हासिल गर्दा सुवेदीले ३०४ मतका साथ पछ्याइरहेका छन् ।

    कांग्रेसको बागी उम्मेदवारका रुपमा चर्चामा आएका जगन्नाथ पौडेल पनि १२४  मतका साथ दाहाल सुवेदीलाई पछ्याइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार