Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेनले बढाउँदै लगे अग्रता


    शनिबार, बैशाख ३१ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।

    मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता बनाइरहेका छन् ।

    उनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७  मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार