Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान


    शुक्रबार, बैशाख ३० २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् । 

    छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । 

    उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार