Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु


    शुक्रबार, बैशाख ३० २०७९
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । 

    ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । 

    हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार