Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली भन्छन्- एमाले राष्ट्रियताको पहरेदार हाे, अन्य सबै दलहरु अनिश्चयबाट ग्रसित छन्


    आइतबार, बैशाख २५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको बताएका  छन् ।

    आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पूर्व ओलीले आफ्नाे पार्टी मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको बताएका हुन् ।

    ‘अन्य राजनीतिक दलहरु अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पष्ट भैसकेको छ’, ओलीले भने, ‘राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार